नेपाली टोली श्रम सम्झौतामा सहमति खोज्न यूएई र ओमन जाँदै

काठमाडौ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमन र यूूएईसँग पनि मलेसियाजस्तै शून्य लागतमा कामदार पठाउने सम्बन्धमा श्रम समझादारी (एमओयु) गर्ने तयारी गरेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अधिकार र सुरक्षाको प्रत्याभूतिको लागि सरकारले यूूएईसँग भएको एमओयू नवीकरण तथा ओमनसँग नयाँ श्रम सम्झौताको प्रक्रियामा वार्ताको तयारी थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका … Continue reading नेपाली टोली श्रम सम्झौतामा सहमति खोज्न यूएई र ओमन जाँदै